ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बङ्गलादेशबाट आइपुग्यो सबै मल

काठमाडौँ, असार २९ः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार सम्पूर्ण मल नेपाल आइपुगेको छ । कृषि मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल लिने भनी बङ्गलादेश...

एसईईको नतिजा साउन अन्त्यमा

रिपोर्ट नेपाल

काठमाडौँ, असार २९ः कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः नेता भट्टराई

रिपोर्ट नेपाल

ताप्लेजुङ, असार  २८ः नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने...

खोपमा दुर्गम क्षेत्र र मजदुरलाई प्राथमिकता दिन माग

रिपोर्ट नेपाल

काठमाडौँ, असार २८ः राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र खोप सुनिश्चित गराउन सरकारसँग माग गरेका छन्...

बाढीपहिरो र डुबानमा परी हालसम्म ५९ जनाको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, असार २८ः अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ३१ जना...

बुद्धचित्तसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ 

रामेछाप, असार २८ः जिल्लाको खाँडादेवी गाउँपालिका १ स्थित खैरेनीघाट पुलबाट सशस्त्र प्रहरीले १२ के.जी. बुद्धचित्तसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका ९ बस्ने ३८...

त्रिशुली अस्पताललाई आइसियु बेड हस्तान्तरण

नुवाकोट, असार २८ः यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सोमबार नुवाकोट जिल्लाको विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । म्यागङ गाउँपालिका देउराली प्राथमिक स्वास्थ केन्द्रमा १ थान इसिजि मेसिन,...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.