ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

उपकुलपति डा. गिरी हटाउन प्रक्रिया थालिने

रिपोर्ट नेपाल

काठमाडौं, साउन २१ः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन प्रक्रिया थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहमत भएपछि बुधबारदेखि आन्दोलन टुंगिएको छ । सरकार...

ताम्राकार कम्प्लेसका तीन सञ्चालकविरुद्ध मुद्दा

काठमाडौं, साउन २१ः ९७ लाखको चेक बाउन्स भएपछि न्युरोडस्थित ताम्राकार कम्प्लेसका तीन सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । आइटेल कम्युनिकेसन प्रालि नामक कम्पनी दर्ता गराएका ताम्राकार कम्प्लेसका...

बैंक र पालिकाको चरम लापरबाही, ९ सय २० बालबालिका पोषण भत्ताबाट वञ्चित

रिपोर्ट नेपाल

जाजरकोट, साउन २१ः बैंक र नगरपालिकाले समन्वय नगर्दा जाजरकोट भेरी नगरपालिकाका बालबालिका पोषण भत्ता पाउनबाट वञ्चित भएका छन् । बैंक र पालिकाको चरम लापरबाहीले भेरी नगरपालिकाका ९ सय २० बालबालिकाले...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

रिपोर्ट नेपाल

काठमाडौं, साउन २१ः निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं, साउन २१ः संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

रिपोर्ट नेपाल

काठमाडौं, साउन २१ः सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै...

चोरी सिकार रोक्न पाइलटमाथि निगरानी

रिपोर्ट नेपाल

काठमाडौँ, साउन २१ः सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.