ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मनोमानी अंक दिने २४ विद्यालय छानबिनको घेरामा, एसईईको नतिजामा ढिलाइ

रिपोर्ट नेपाल

काठमाडौं, साउन २२ः देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित...

अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग

रिपोर्ट नेपाल

काठमाडौं, साउन २२ः भारतबाट पुष्प तथा पुष्पजन्य वस्तु अवैध आयात भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, ङ्खलोरिकल्चर एसोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक...

२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित

काठमाडौं, साउन २२ः दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित...

उपचार व्यवस्थापनमा के गर्दैछ सरकार ?

रिपोर्ट नेपाल

काठमाडौं, साउन २२ः सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ । मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा...

धोबीखोला करिडोर थालनीको दुई दशक, अझै सम्पन्न भएन आयोजना

रिपोर्ट नेपाल

काठमाडौँ, साउन २२ः काठमाडौँ उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित दुई दशकअघि सुरु गरिएको धोबिखोला करिडोरको काम सम्पन्न हुनसकेको छैन । खोलाको दुवैतर्फ गरी कुल २४ किलोमिटर...

पुनर्निर्माण कार्य अन्तिम चरणमा

काठमाडौँ, साउन २२ः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत कार्यान्वयन हुनुपर्ने पुनर्निर्माणका कार्यहरू अन्तिम चरणमा पुगेका छन् । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिमा पुनर्निर्माणको पछिल्लो अवस्था र आगामी कार्ययोजना प्रस्तुत गर्दै प्राधिकरणका...

प्रतिनिधि सभाले बिजनेस पाएन

रिपोर्ट नेपाल

काठमाडौँ, साउन २२ः पहिलो पटक प्रतिनिधि सभा विघटन भएपछि २०७७ फागुन ११ गतेको सर्वोच्चको फैसलाबाट पुनस्र्थापित भयो । अदालतको आदेशअनुसार फागुन २३ बाट प्रतिनिधि सभाको अधिवेशन आह्वान भयो । करिब...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.