कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
काठमाडाैं, मंसिर ८ः मंसिरदेखि विद्यालयहरूमा पूर्णरूपमा भौतिक उपस्थितिकै आधारमा पठनपाठन सञ्चालन भएको छ।विद्यालय पूर्णकालीन रूपमा चल्न थालेसँगै बालबालिकाको भिड बढ्दै गएको र कोरोनाको जोखिम पनि बढ्ने खतरा देखिएको छ। कोभिडको...
काठमाडौं, मंसिर ८: हिउँदमा साढे तीन सय मेगावट विद्युत आयात हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले पुस, माघ, फागुन र चैतमा उक्त परिमाणमा बिजुली आयात हुन सक्ने अनुमान गरेको हो।...
काठमाडौं, मंसिर ८: लामो समयदेखि बैंकिङ प्रणालीमा कर्जा र निक्षेप वृद्धिमा असन्तुलन देखिएको छ। कर्जाको माग बढेअनुसार बैंकहरूले ऋण प्रवाह वृद्धि गरे। तर सोही अनुपातमा निक्षेप संकलन गर्न सकेका छैनन्। सञ्चालनमा...
चितवन, मंसिर ८ः नेपाल कम्युनिस्ट पार्टी एमालेको आसन्न दशौं महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशनको उद्घाटनस्थल नारायणगढको नारायणी किनारदेखि बन्दसत्र हुने पर्यटकीयस्थल सौराहमा महाधिवेशन लक्षित तयारी भइरहेको छ ।...
काठमाडौं, मंसिर ८ः कांग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय...
काठमाडौं, मंसिर ८ः संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रमा विकास निर्माण...
काठमाडौं, मंसिर ८ः नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन दुई दिन मात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरू आन्तरिक रणनीतिमा जुटेका छन् । महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभावशाली...