ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

चितवनमा थपिए नौ हजारभन्दा बढी नयाँ मतदाता

चितवन, पुस १०ः जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले...

प्रदेश–१ का मुख्यमन्त्री राईद्वारा क्रिसमसको शुभकामना

रिपोर्ट नेपाल

काठमाडौं, पुस १०ः प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इसाई धर्मावलम्बीको मुख्य चाड क्रिसमसको सुखद् अवसरमा देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री...

खोप छ, तर पाइँदैन

काठमाडाैं, पुस १०ः गत साउन २४ गते नै सरकारले असोजसम्ममा एक तिहाइ नागरिकलाई खोप लगाउने घोषणा गर्‍यो। चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबैले निःशुल्क पाउने अर्को बुँदा सरकारको निर्णयमा थियो।...

हुम्लामा हिमपात, जनजीवन कष्टकर

रिपोर्ट नेपाल

हुम्ला, पुस १०: हुम्ला जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ। हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली...

राष्ट्रपति भण्डारीद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं, पुस १०ः राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शनिबार शुभकामना सन्देश जारी गरेकी छन् । साथै उनले चाडपर्वको माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने...

प्रधानमन्त्री देउवाद्वारा ख्रिष्टमस पर्वको अवसरमा शुभकामना व्यक्त

रिपोर्ट नेपाल

काठमााडौं, पुस १०ः प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा शुभकामना व्यक्त गरेका छन्...

आज येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा क्रिसमस डे मनाउँदै

रिपोर्ट नेपाल

काठमाडौं, पुस १०ः क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.