ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

चैतमै मेलम्चीको पानी वितरण हुने

काठमाडौँ, फागुन १६ः खानेपानीमन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए ।...

त्रिविमा डेढ महिनादेखि तालाबन्दी

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १६ः त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र...

यस्तो छ १२ बुँदे व्याख्यात्मक घोषणा

काठमाडौं, फागुन १६ः प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना व्याख्यात्मक घोषणासहित पारित भएको छ । सत्तारुढ दलबीच भएको समझदारीअनुसार १२ बुँदे व्याख्यात्मक घोषण गर्दै एमसीसी संसद्बाट अनुमोदन भएको हो । बुँदागतरुपमा यस्तो...

भगवती लेमिनेट्स २५ करोड राजस्व छली प्रकरणः बैंक स्टेटमेन्ट र खाता विवरण दिन अझै आलटाल

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १६ः २५ करोड बढी राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई नै चुनौती दिन थालेको पाइएको छ । उनीहरूले विभिन्न शक्तिकेन्द्रहरूसँग आफुहरुको सम्बन्ध रहेकाले...

व्याख्यात्मक घोषणासँगै एमसीसी सम्झौता अनुमोदन

काठमाडौं, फागुन १६ः प्रतिनिधिसभाले कुनै पनि सैन्य गठबन्धनमा आबद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना ‘मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी)’ बहुमतले अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन...

यसरी जुट्यो सहमति, गठबन्धन झन् बलियो

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १६ः सत्तारूढ दलहरूले प्रतिनिधि सभा बैठकबाट १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीलाई सहमतिबाटै अनुमोदन गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध चार दलले एमसीसीमाथि...

महाशिवरात्रिको व्यापक तयारी

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १६ः राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गरिन् । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल,...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.