ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कर्जा लिएर व्यवसाय चलाउँदै युवा

रिपोर्ट नेपाल

सिन्धुपाल्चोक, फागुन ३०ः सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वटै वडाका युवाले व्यावसायिक पशुपालन सुरु गरेका छन् । नगरपालिका र नेपाल बैङ्क लिमिटेडबीच सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता भएपछि ऋण लिएर युवाले...

साफ यु–१८ महिला च्याम्पियनसिप : नेपालबाट को-को खेलाडी समावेश ?

काठमाडौं, फागुन ३०: दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१८ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गरेको छ। भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त...

साना उद्यम, ठूलो प्रेरणा

रिपोर्ट नेपाल

काठमाडाैं, फागुन ३०ः विकास र समृद्धिका कुरा हुँदा ठूलाठूला पूर्वाधार, उद्योगधन्दा र कलकारखानाका कुरा आउँछन्। नेपालको समृद्धिको बहसमा छायामा परेको मुद्दा साना उद्योगधन्दाको हो। ठूला उद्योग धन्दा खुल्नु पर्छ। तर...

कोरोना महामारीप्रति अझै सचेतनाको खाँचो

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३०ः नेपाललगायतका मुलुकमा कोरोना संक्रमण न्यून हुँदै गएको अवस्थामा चीनमा भने केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेको छ । चीनले संक्रमित क्षेत्रका विद्यालय बन्द गर्नुका साथै संक्रमण भएर...

साना दलका मागबारे छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, फागुन ३०ः दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले सोमबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ । आयोगले साना दलको...

सांसदका लागि आवास बनाउने तयारी

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३०ः सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ । आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ...

चक्रपथ विस्तार: साइट क्लिअर नै नभई चिनियाँलाई पत्र लेख्दै सरकार

काठमाडौं, फागुन ३०ः सरकारले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको दोस्रो खण्डको साइट नै क्लिअर नगरी चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरेको छ । सरकारले अबको दुई महिनाभित्र साइट क्लिअर गरिसक्ने प्रतिबद्धता...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.