काठमाडौँ ०३ असार / राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनकाे पर्खाललगायतका ऐतिहासिक स्थलकाे अवलोकन गरे...
काठमाडौँ ०२ बैशाख / इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि नेपाली दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई अत्यावश्यक...
काठमाडौँ, माघ २४। क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार...
एजेन्सी, फागुन १ः भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। तमिलनाडु...
एजेन्सी, माघ १९ः म्यानमारको सेनाले नेतृ आङ सान सुकीलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनलाई आफ्नै निवासबाट पक्राउन गरेको हो । सेनाले सुकी, राष्ट्रपति विन मिन्टसहित...
एजेन्सी, माघ १४ः इरानमा वरिष्ठ उपराष्ट्रपतिका भाइलाई भ्रष्टाचारको अभियोगमा दुई वर्ष लामो कारावास सजाय सुनाइएको मंगलबार इरानी न्यायालयको वेबसाइटमा उल्लेख गरिएको छ । न्यायालयका प्रवक्ता गोलामहोस्सेन एस्माइलीका अनुसार उपराष्ट्रपति इसाक...
एजेन्सी, माघ १३ः क्यानाडाको एउटा चकलेट उत्पादन कम्पनीले आफ्ना क्यान्डीहरूको स्वाद लिएर सल्लाह दिन सक्ने क्यान्डी विशेषज्ञहरूलाई आंशिक वा पूर्णकालीन जागिरका लागि दरखास्त गर्न आह्वान गरेको छ । ओन्तारियोको मिस्सीस्साउगास्थित...
एजेन्सी, माघ १२ः चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो ।...
एजेन्सी, माघ ११ः भारतमा १६ जनवरीबाट विश्वकै सबैभन्दा ठूलो कोरोना खोप अभियान सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्य तथा फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाइदैछ । ८ दिनमा १५.३७ लाख...
लन्डन, माघ ११: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको तुलनामा धेरै खतरनाक भएको बताएका छन्। बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएका बेला प्रधानमन्त्री जोनसनले यो...