ब्रम्हपुरी गाउँपालिका

संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : डा. शेखर कोइराला

काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कोहलपुरमा  आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान...

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

रिपोर्ट नेपाल

बुलबुले समाचारदाता सुर्खेत, माघ १२। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको...

त्रिपालको चिसोले जाजरकोटका भूकम्प पीडित निमोनिया र झाडापखालाको सिकार

जाजरकोट, मंसिर २८ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प...

कालिकोटमा ८७ घर जलेर नस्ट भएकै ठाउँमा एकीकृत बस्ती बनाइने

रिपोर्ट नेपाल

सुर्खेत, पुस १५ : कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय...

कालीकोटको पलातामा आगलागी: दमकल नहुँदा न्यौपानेबस्ती नष्ट

कालिकोट, पुस ९ : कालीकोटको पलाता गाउँपालिका- १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि दमकल नहुँदा...

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई नेपालगञ्ज ल्याइयो

रिपोर्ट नेपाल

जाजरकोट, पुस ६ :  रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म...

जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

सुर्खेत, पुस ५ : जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठहर्‍याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका...

विषाक्त रक्सी पिउँदा ३ जनाको मृत्यु

रिपोर्ट नेपाल

रुकुम, पुस २ : रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी पिउँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय...

सुर्खेतकी एसइई परीक्षार्थी गौरीकला हत्याकाण्ड : तीन जनालाई जन्मकैद

रिपोर्ट नेपाल

सुर्खेत, पुस १ :  सुर्खेतकी एसइई प्ररीक्षार्थी गौरीकला रोकायको हत्या अभियुक्त तीन जनालाई जिल्ला अदालत सुर्खेतले जन्मकैदको सजाए सुनाएको छ। जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले जन्मकैदको फैसला सुनाएको...

विद्युत् अवरुद्ध हुँदा बैंकको सेवा ठप्प

रिपोर्ट नेपाल

हुम्ला, मंसिर २९ : हुम्लाको मध्य सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखा तीनदेखि बन्द रहेको छ । बैंकलाई विद्युत् आपूर्ति गर्दै आएको तल्छडी जलविद्युत् आयोजनामा खराबी आएर विद्युत् सेवा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.