ब्रम्हपुरी गाउँपालिका

राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि...

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...

लमजुङमा एक कैदीको मृत्यु

लमजुङ, कात्तिक १३ः लमजुङ सदरमुकाम बेँसीसरहमा रहेको जिल्ला कारागारका एक जना कैदीको मृत्यु भएको छ । शनिबार राति २ बजेतिर सास फेर्न गाह्रो भएपछि उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएकोमा...

टपरी बुन्न सिक्दै विद्यार्थी

तनहुँ, कात्तिक ८ तनहुँको व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन । टपरीमा खाजा...

महिलाको आयआर्जनको माध्यम बन्यो ‘होमस्टे’

रिपोर्ट नेपाल

बागलुङ, कात्तिक ५ः चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै...

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

तनहुँ, कात्तिक ४ः तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।...

अझै खुलेन अवरुद्ध ग्रामीण सडक

बागलुङ, असाेज ४ः बागलुङको निसीखोला गाउँपालिकाले सात वटै वडाको बस्ती–बस्तीमा सडक पुर्‍याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षातको समय ठप्पै हुन्छन् । गत असार महिनादेखि...

आर्मी नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन

कास्की, कात्तिक ४ः विभागीय त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा यसअघिको दुई संस्करणको च्याम्पियन आर्मीले सर्वाधिक ३ सय ७१ पदक जित्दै समग्रमा...

नवौँ सम्पन्न, दसौँ कर्णालीमा

रिपोर्ट नेपाल

कास्की, कात्तिक ४ः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ। २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो। दसौँ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.