ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

अपाङ्ग भुजेल दाजुभाईलाई बसन्तको सहयोग

काठमाडौं, असार २२:  भुजेल समाजका पूर्व केन्द्रीय अध्यक्ष बसन्तबहादुर भुजेलले गोर्खाको गण्डकी गाउँपालिकाका अपाङ्ग भुजेल परिवारको आवास बनाउने अभियानमा लागेकी रेखा तामाङ उमेरले सानो भएपनि विचारमा उच्च भएको बताएका छन्...

कञ्चनपुरका विभिन्न स्थानीय तहमा विप्लवकाे तालाबन्दी

रिपोर्ट नेपाल

कञ्चनपुर, असार २२: सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेका छन् । विप्लव समुहले ताला लगाएका स्थानीय तहहरूमा महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर,...

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुनुमा तत्कालीन माधव नेपाल सरकारको निर्णयसमेत दोषी

काठमाडौं, असार २२:  प्रधानमन्त्री निवास बालुवाटारलगायतका महत्वपूर्ण सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुनुमा तत्कालीन माधव नेपाल सरकारको निर्णयसमेत दोषी रहेको पाइएको छ । माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २९ चैत २०६६...

विश्वविद्यालय अनुदान आयोगका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा

रिपोर्ट नेपाल

काठमाडाैं, असार २२: विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन् । बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र...

कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त

रिपोर्ट नेपाल

काठमाडौं, असार २२: केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने...

ठगी गरेको आरोपमा चार जना पक्राउ

काठमाडाैं, असार २२:  तालीमको नाममा ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ‘गण्डकी मल्टिपल इन्स्टिच्युट’को नाममा विज्ञापन खोली छोटो अवधिको तालीम सञ्चालन गर्ने भन्दै १५ जनाबाट प्रतिव्यक्ति ...

नारायणहिटी दरबार संग्रहालय परिसरको गुरुयोजना निर्माण

रिपोर्ट नेपाल

काठमाडौं, असार २२:  पुरातत्व विभागले नारायणहिटी दरबार संग्रहालय परिसरको गुरुयोजना निर्माण गरेको छ । नारायणहिटी दरबारलाई उत्कृष्ट संग्रहालयको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेको हो । गुरुयोजनामा संग्रहालयको सबै विषय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.