ब्रम्हपुरी गाउँपालिका

पश्चिम दाङका दुई खोलामा स्वाइल टेष्ट

तुलसीपुर, असोज २२ । पश्चिम दाङका दुई खोलामा पुल निर्माणकालागि स्वाईल टेष्ट गरिएको छ । गहतेखोला–हापुरे सडक खण्ड अन्तर्गत पातेटाकुरा...

किन हुन सकेन बढुवा भएका इन्स्पेक्टरको दरबन्दी

काठमाडाैं, साउन २२ । झण्डै झण्डै डेढ दशक पछाडी काँधमा खड्क र खुकुरी क्रस चिन्ह लगाउन पाएका नेपाल प्रहरीका इन्स्पेक्टरहरुको...

यस्तो छ तपाईंको असार १४ गते बिहीबारको राशिफल

रिपोर्ट नेपाल

काठमाडौँ, असार १४। ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज मिति २०८० असार १४ गते बिहीबार, ई.सं. २९ जुन, २०२३ । तिथि- आषाढ...

भारतको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिले बाेलायाे

रिपोर्ट नेपाल

काठमाडौं, कार्तिक २४ : भारतद्वारा जारी विवादित नक्साका विषयमा छलफल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । समितिले सोमबार बिहान प्रधानमन्त्री ओलीलाई छलफलका लागि...

कम्युनिष्ट भन्दा राम्रो काम गरेर राम्रो फरक देखाउनुस् : देउवा

रिपोर्ट नेपाल

भक्तपुर, कात्तिक १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट स्थानीय तहमा पुगेका प्रतिनिधिहरुलाई कम्युनिष्टहरुले भन्दा राम्रो परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् । देउवाले नेपाली पार्टीबाट...

सडकमा चिनियाँ राष्ट्रपतिको विदाइ (फोटोफिचर )

रिपोर्ट नेपाल

काठमाडौं, २६ असोज : नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश...

काठमाडौंमा चिनियाँ राष्ट्रपतिको सवारी र भव्य स्वागत (फोटो फिचर)

रिपोर्ट नेपाल

काठमाडौं, २५ असोज : उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि शीर्ष तहको नेपाल भ्रमण भएको छ। नेपालको लामो प्रतिक्षापछि चीनबाट राष्ट्रपतिको भ्रमण शनिबारबाट शुरु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने...

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण शुरु, सेनाको २१ तोपको सलामी

रिपोर्ट नेपाल

काठमाडौं, २५ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौंमा अवतरण गरेका छन् । नेपालको द्विदिवसीय भ्रमणमा...

आजदेखि चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमणमा, यस्तो छ कार्यतालिका

रिपोर्ट नेपाल

काठमाडौं, २५ आसोज : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी जिङपिङको शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमण हुँदैछ । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको...

पाहुनाका अघि लाज छोप्न करोडौं खर्च

रिपोर्ट नेपाल

काठमाडौं , २५ आसोज : छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ। राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.