ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बजेटप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको असन्तुष्टि

काठमाडौँ २९ जेठ / नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति तलवभत्ता वृद्धि नगरेको भन्दै असन्तुष्टि जनाएको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गरी सो संगठनले महंगीलाई...

राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका...

राष्ट्रपतिद्वारा दुई देशमा राजदूत नियुक्त

काठमाडौँ २८ जेठ / राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई...

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ २७ जेठ / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको जानेको छ। तातो हावा चल्न सक्ने भएकोले महाशाखाले सतर्कता...

ओलीको बोली र वास्तविक चरित्र : कृष्ण प्रसाद सापकोटा

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अरुका लागि शिष्टाचार सिकाउने गुरु जस्तै गरी प्रस्तुत हुन्छन् । यस अघि प्रधानमन्त्री हुँदा ओलीले नेपाली मिडियालाई समेत शिष्टाचार सिकाउने चेष्टा गरेका...

नारायणघाट-बुटवल सडकको दूरावस्थाले घटे पर्यटक

काठमाडौँ २६ जेठ / नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान...

गोसाइँकुण्ड मेला सुरु

काठमाडौँ २६ जेठ / रसुवा स्थित चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न गोसाइँकुण्डमा मेला सुरू भएको छ। गंगा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.