ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कांग्रेस र एमाले समीकरण राष्ट्र हितका निम्ति : डा. कोइराला

काठमाडौँ १९ असार/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका...

World Water Week 2024 to be Held in Stockholm from August 25-29

रिपोर्ट नेपाल

Krishna Prasad sapkota Stockholm, Sweden 02 July – The annual World Water Week is set to take place from August 25-29, 2024, in Stockholm. This globally recognized event, organized by...

Upcoming Fifth Session (INC-5) to Be Held in Busan, Republic of Korea

रिपोर्ट नेपाल

Busan, South Korea 02 July – The city of Busan is set to host the fifth session of the Intergovernmental Negotiating Committee (INC-5) from 25 November to 1 December 2024....

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ १८असार/ सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। अध्यक्षका लागि सर्ट लिस्टमा परेका ५ जनामध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने

काठमाडौँ १८ असार / नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाउने सहमति गरेपछि मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको आकस्मिक पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन् । बालुवाटारमा...

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ १७ असार / सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि पुन: बस्नेगरी बैठक स्थगित भएको छ । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका...

संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो

काठमाडौँ १७ असार / नागरिक उन्मुक्ति पार्टी (नाउपा) सदीय दलको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ। श्रेष्ठलाई हटाएर संसदीय दलको नेतामा गंगाराम चौधरी डगौरालाई चयन गरिएको छ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.