ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

यी हुन पाँचथरवासीले उम्मेदवारसँग गरेका मागहरू

रिपोर्ट नेपाल

पाँचथर, कात्तिक २८ः जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने...

धनकुटामा कृषि प्रदर्शनी

रिपोर्ट नेपाल

धनकुटा, कात्तिक २७ः धनकुटाको डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । शनिवार साँगुरी गढी गाउँपालिका–६ स्थित डाँडा बजारमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियो । साँगुरी...

धादिङमा बोलेरो दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

रिपोर्ट नेपाल

धादिङ, कात्तिक २७ः धादिङमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका–४ टारीस्थित भित्रि सडकखण्डमा उक्त दुर्घटना भएको हो । प्रहरी चौकी साँधभञ्ज्याङका अनुसार टारीबाट अर्याल...

चुनावले होटेलको व्यापार बढ्यो

रिपोर्ट नेपाल

बारा, कात्तिक २७ः प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार तीव्र भएपछि बारा, पर्सालगायतका जिल्लाहरूमा रक्सी र मासुको व्यापार फस्टाएको छ। उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तीव्र बनेपछि सहरदेखि ग्रामीण क्षेत्रमा...

बर्दियामा पाटे बाघ मृत फेला

रिपोर्ट नेपाल

बर्दिया, कात्तिक २६ः बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो...

औद्योगिक ग्राम सञ्चालनमा चुनौती

रिपोर्ट नेपाल

सुर्खेत, कात्तिक २६ः कर्णाली प्रदेशमै पहिलो पटक स्थापना गरिएको लघु औद्योगिक ग्रामको सञ्चालन व्यवस्थापनमा चुनौती देखिएको छ। निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि यो औद्योगिक ग्राम सञ्चालन हुन सकेको...

अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ,  कात्तिक २५ः अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.