ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

रिपोर्ट नेपाल

म्याग्दी, कात्तिक ३०ः म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको...

कुण्डोलमा आगलागी हुँदा एकको मृत्यु

रिपोर्ट नेपाल

भक्तपुर, कात्तिक ३०ः मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने...

रक्सौल–काठमाडौं रेल मार्गको सर्भे रिपोर्ट चार महिनाभित्रै तयार हुने

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ३०ः भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनले रक्सौल–काठमाडौँ रेलमार्गको फाइनल लोकेसन सर्भेको काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ । कर्पोरेसनले गत वर्षदेखि काठमाडौं–रक्सौल रेलमार्गको सर्भे अध्ययन गरिरहेको...

४ मंसिरअघिको ४८ घण्टा ‘स्थिर समय’

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ३०ः आसन्न निर्वाचनअघि ४८ घण्टाको ‘स्थिर समयमा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने भएको छ । अघिल्ला निर्वाचनमा भने आयोगले सो समयलाई ‘मौन अवधि’ भन्ने गरेको थियो ।...

चुनावी नारामै सीमित झापाका पुल

रिपोर्ट नेपाल

झापा, कात्तिक ३०: हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बनेका झापाका अधिकांश नदीहरूमा पक्की पुल र झोलुंगे पुल नबन्दा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन्। ‘यस पल्ट पक्का नदीहरूमा पुल बनिहाल्छ’...

ईपीएस सम्झौता नवीकरण हुने

रिपोर्ट नेपाल

काठमाडौँ, कात्तिक ३०ः दक्षिण कोरियाले नेपालसहित १६ देशसँगको रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता एकै पटक नवीकरण गर्ने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको...

चाइना लैजान लागिएको ५ हजार केजी रुद्राक्ष राजस्वको कब्जामा

रिपोर्ट नेपाल

सुनसरी, कात्तिक २९ः शंकास्पद रूपमा नेपालबाट चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ । बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.