ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

५ माघमा नयाँ सभामुख, ४ माघमा मनोनयन

रिपोर्ट नेपाल

काठमाडौं, पुस २८ः प्रतिनिधिसभाले ५ माघमा सभामुख पाउने भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदले नयाँ सभामुख चयन गर्न प्रक्रिया अघि बढाउने तयारी गरेको हो । संसद सचिवालयका...

उपनिर्वाचनका लागि दुई दलको निवेदन

रिपोर्ट नेपाल

काठमाडौँ, पुस २८ः राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले पुस २८ गते बिहीबारसम्मको समयसीमा निर्धारण...

पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो

रिपोर्ट नेपाल

लिमा, पुस २७ः पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७...

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

रिपोर्ट नेपाल

जनकपुरधाम, पुस २७ः मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल

बर्दिया, पुस २७ः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका-८ बस्ने धर्मराज जैसी रहेका छन् । सम्मानित उच्च अदालत पाटनको मिति २०७६/११/१२...

आम्दा अस्पताल तोडफोड

रिपोर्ट नेपाल

झापा, पुस २७ः दमकस्थित आम्दा अस्पताल तोडफोड भएपछि अस्पतालले उपलब्ध गराउँदै आएका सेवाहरू अवरुद्ध बनेका छन् । मङ्गलबार बिहान अस्पतालका विभिन्न विभाग तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने अवस्था आएपछि बिरामीको भागदौड...

सडकका सबै पार्किङ खाली गराइने

रिपोर्ट नेपाल

काठमाडौं, पुस २६ः काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.