ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

चितवनमा उपनिर्वाचनका लागि दलहरूलाई निर्वाचन चिह्न प्रदान

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २६ः आगामी वर्ष वैशाख १० गते आइतबार हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ...

पुग्यो खानेपानी सुविधा

रिपोर्ट नेपाल

काभ्रे, फागुन २६ः खानेपानीको समस्या भोगिरहेका काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६, सिउरानीका बासिन्दालाई खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयवासी ‘एक घर, एक धारा’ कार्यक्रमबाट खानेपानीको सुविधा...

व्यासमा कृषकलाई मकैको बीउ वितरण

रिपोर्ट नेपाल

तनहुँ, फागुन २६ः तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै...

नक्कली म्यानपावर खोली रकम ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

काठमाडाैं, फागुन २५ः नक्कली म्यानपावर खोली रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाँउपालिका वडा नं.२ च्यापोल घर भई हाल जिल्ला काठमाडौ महानगरपालिका...

मेलम्चीको पानी : ठाउँठाउँ चुहिन्छ

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २५ः मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता बिच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना...

शल्यक्रिया गरेर जन्माइयो छावा

रिपोर्ट नेपाल

कचितवन, फागुन २५ः नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा...

काठमाडौ उपत्यकामा हल्का वर्षा

रिपोर्ट नेपाल

काठमाडाैं, फागुन २४ः काठमाडौं उपत्यकासहित देशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज देशभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट पानी परेको छ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.