काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...
काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...
काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...
काठमाडौं, फागुन २९ः त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आंगिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको...
दोलखा, फागुन २९ः भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि दातृ निकायले निर्माण गरिदिने दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै पुनर्निर्माण भइसकेका छैनन्। भवन पुनर्निर्माण नहुँदा कतिपय विद्यालय कटेरोमै पठनपाठन...
जुम्ला, फागुन २८: जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो ।...
इलाम, फागुन २८ः आर्थिक थेगभरका लागि भरपर्दो स्रोत हुँदै गएको कुचो यो वर्ष उच्च मूल्यमा बिक्री हुँदा इलामका किसान हर्षित भएका छन्। फागुनको अन्तिम सातामा आइपुग्दा अहिले १३० रुपियाँ प्रतिकिलोसम्म...
चितवन, फागुन २८ः नारायणगढ–मुग्लिन सडक खण्डको रामनगरका होटलमा खाना अस्वस्थकर भएको पाइएको छ। आकस्मिक रूपमा शुक्रबार राति जिल्ला प्रशासन, खाद्य गुणस्तर कार्यालय, प्रहरी र होटल व्यवसायीको संयुक्त टोलीले अनुगमन गर्दा...
रौतहट, फागुन २७ः नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्तीको महसुल बक्यौता रहेको...
कपिलवस्तु, फागुन २७ः कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ शंकरपुरका रामनिवास थारूलाई स्थानीय, प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । कृषिमा समर्पित उनलाई सरकारसँग केवल एउटै अपेक्षा छ त्यो हो, पानी...