ब्रम्हपुरी गाउँपालिका

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कर्णाली कोरिडोरको तिथिमा मालबहाक ट्रक दुर्घटना

रिपोर्ट नेपाल

बाजुरा, चैत २५ः कर्णाली कोरिडोरको बाजुराकाे तिथि चौरमा धनगढीबाट हुम्लाको सलीसल्लातर्फ शनिबार बिहान आउँदै गरेको मालबहाक ट्रक दुर्घटना भएको छ । उकालो सडकमा गुडी रहेको ट्रक एक्कासि ब्रेक फेल भएपछि...

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

रिपोर्ट नेपाल

महोत्तरी, चैत २५ः महोत्तरीको जलेश्वर कारागारका एक कैदी शुक्रबार दिउँसो अस्पतालबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै...

लागुपदार्थ सेवन गर्ने ८ जना ट्राफिक प्रहरीकाे नियन्त्रणमा

रिपोर्ट नेपाल

काठमाडौँ, चैत २५ः नागढुङ्गा क्षेत्रमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालक सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १८ च...

३७ वर्षपछि निर्माण भयो कालिकोटको सुनथराली विमानस्थल

रिपोर्ट नेपाल

कालिकोट, चैत २५ः कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएको थियो । यो विमानस्थलले...

नगद अभावले भारतबाट मल ल्याउन समस्या

रिपोर्ट नेपाल

काठमाडौँ, चैत २५ः नेपाल–भारतबीच जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट मल खरिद गर्ने सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्यो तर नेपालले हालसम्म ३० हजार मेट्रिक टन मल ल्याउन मात्र सकेको छ ।...

तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, चैत २ः उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रुपमा काठमाडौं  बौद्ध तुसाल क्याम्पमा बसोबास गर्ने २७ वर्षीया निमाल्हामो...

नेपाली सेनाको साइबर स्पेशमा हमला गरेकाे आरोपमा सागर पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, चैत २४ः नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.