ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुने

रिपोर्ट नेपाल

काठमाडौँ १८ वैशाख / आर्थिक वर्ष २०८२ / ८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे...

कांग्रेसले केपी ओलीलाई काँधमा बोक्नुको कुनै अर्थ देखिएन : कृष्ण प्रसाद सापकोटा

रिपोर्ट नेपाल

रुद्र प्रसाद पहाडी नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एक ऐतिहासिक दल हो जसले प्रजातन्त्र स्थापनादेखि संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेको छ। लोकतन्त्र, संविधान र जनअधिकारको संरक्षण यसको मूल दर्शन हो।...

गभर्नर नियुक्तिसम्बन्धी रिट न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा

काठमाडौँ ०७ वैशाख २०८२ / नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । गभर्नर बन्ने...

काठमाडौंमा उच्च सुरक्षा सतर्कता, निषेधित क्षेत्रमा बढाइयो प्रहरीको संख्या

काठमाडौँ ०७ वैशाख २०८२ / सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा निषेधित क्षेत्र तोकेको स्थानमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ। राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको...

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्ने पक्का

काठमाडौँ ०५ वैशाख २०८२ / गभर्नर नियुक्तका लागि गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको भागवण्डा टुंगिएको...

आज सुनको मूल्य घट्यो

काठमाडौँ ०५ वैशाख २०८२ / नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा आज सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । बिहिबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको...

देउवा निवासमा मन्त्रीसहित कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ ४ वैशाख २०८२ / नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे बैठकमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.