ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डका अनुसन्धान प्रभावित हुने अभिव्यक्ति किन दिए ?’- गगन थापा

काठमाडौँ, भदौ २९ : नेपाली काँग्रेसका सांसद गगन थापाले निर्मला हत्याकाण्डको छानविन प्रभावित हुने गरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधी सभाको बैठकमा जनतासँग प्रधानमन्त्रीको कार्यक्रममा र्मला...

पत्रकार बस्‍नेतको गिरफ्तारी वैधानिक: गृहमन्त्री

काठमाडौं, भदौ २९: गृहमन्त्री रामबहादुर थापा बादलले पत्रकार राजु बस्‍नेतको गिरफ्तारी वैधानिक भएको बताएका छन्। उनले पत्रकार बस्‍नेतको गरिफ्तारी कानुनसम्मत नै भएकोले प्रेस स्वतन्त्रता हनन नभएको दाबी गरेका हुन्। राष्ट्रियसभामा...

लमजुङ-मनाङ सडक अवरुद्ध

रिपोर्ट नेपाल

लमजुङ, भदौ २९: पहिरोका कारण लमजुङ-मनाङ सडकखण्ड अवरुद्ध भएको छ। बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनौं ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ । पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सो...

देशभरका सातै प्रदेशमा प्रहरी विद्यालय स्थापना गर्ने

काठमाडौँ, भदौ २९ :  नेपाल प्रहरीले देशको सात वटै प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न...

दाङ पुर्‍याइएका प्रकाण्डलार्इ फेरि काठमाडौं ल्याइयो

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २९: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिहीबार काठमाडौं ल्याइएको छ। बिहीबार बिहान दाङबाट उनलाई काठमाडौं ल्याइएको हो । शुक्रबार भोजपुरबाट दाङ लगिएका विकलाई सर्वोच्च...

कारको ठक्करबाट ९ जनाको मृत्यु

रिपोर्ट नेपाल

बेइजिङ- चीनको दक्षिणी हुनान प्रान्तको हेंगषंग सहरको एक व्यस्त सडकको किनारामा एक व्यक्तिले आफ्नो कारले ठक्कर दिएर कम्तिमा पनि ९ जनाको हत्या गरेका छन् । सो घटनामा अन्य ४३ जना...

सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्‍चमी मनाइँदै

काठमाडौं, भदौ २९: भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.