कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
काठमाडौँ, मंसिर १९ : नेपाली कांग्रेसले आगामी दिनमा पार्टीको नयाँ आर्थिक नीति तय गर्नका लागि केन्द्रीय समिति बैठकमा आर्थिक नीतिको मस्यौदा पेस गरेको छ। पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको...
काठमाडौँ, मंसिर १९ : प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई तत्काल जेलमुक्त गर्न नेपाल लोकतान्त्रिक पार्टीले कैलाली माग गरेकाे छ । बुधबार गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री भानुभक्त ढकाललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै लोकतान्त्रिक पार्टीले...
काठमाडौँ, मंसिर १९ : संघीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार ससदीय सुनुवाइ गर्ने भएको छ । समितिको आजको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स...
हेटौंडा, मंसिर १९ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन्। काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका...
धनगढी, मंसिर १९ : कैलालीको घोडाघोडी नगरपालिकास्थित पहलमानपुरमा रहेको बुलबुले बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले मंगलबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ। छ वर्षदेखि तदर्थ समितिले क्याम्पस सञ्चालन गर्दै आएको भन्दै नेविसंघले तदर्थ...
काठमाडौँ, मंसिर १९ : वाइडबडी खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न गम्भीर नभएको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीप्रति सांसदहरु आक्रोशित भएका छन्। बुधबार संसदको सार्वजनिक लेखा समितिमा जवाफ दिन बोलाइएका मन्त्री अधिकारीले...
काठमाडौँ, मंसिर १९ : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खानेपानी संस्थानका महाप्रबन्धकलाई हटाएकी छन् । मन्त्री मगरले बुधबार भूपेन्द्र प्रसादलाई संस्थानका महाप्रबन्धकको जिम्मेवारीबाट हटाएकी हुन् । मन्त्रालयको उच्च स्रोतको अनुसार मन्त्रालयसँग कार्यसम्पादन...