ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

रेशम चौधरीलाई कैदको विरुद्धमा माइतीघरमा प्रदर्शन

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन २४ :  कैलालीको टीकापुरमा थारु समुदायको आन्दोलनका क्रममा भएको घटनालाई राजनीतिक संवाद र सहमतिका आधारमा समाधान गर्न माग गर्दै थारु समुदायले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्...

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : पार्टीको नाम लुटेरा समूह विप्लव राख्नुस्

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २४  : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपाका कारण आफूहरुलाई लाजको अवस्था आएको बताएका छन् । उनले विप्लवलाई पार्टीको नाम फेर्न सुझाव दिंदै भने, ‘पार्टीको...

महिला र बालिकामाथि हुने हिंसाविरुद्ध पुरुष पदयात्रा

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन २४ :  अन्तरर्राष्ट्रिय महिला दिवस ८ मार्चका अवसरमा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ नारा सहित महिला र बालिकामाथि हुने हिंसाविरुद्ध पुरुष पदयात्रा भएको छ ।...

विप्लवहरुको गतिविधि धेरै दिन टिक्दैन : मन्त्री ज्ञवाली

रिपोर्ट नेपाल

बुटवल, फागुन २४ :  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विप्लव समूह राजनीतिक आवरणमा हिंसात्मक गतिविधि र चन्दा असुलीको माध्यम बनेको अरोप लगाएका छन् । गुल्मी क्षेत्र नम्वर १ का जनप्रतिनिधिहरुलाई सम्बोधन गर्न शुक्रवार...

बझाङबाट प्रदेश सभा सांसद देवकी मल्ल अपहरण

धनगढी, फागुन २४ :   बझाङ निर्वाचन क्षेत्र नं. ख बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेका छन् । तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले...

सांसद रेग्मीकाे प्रश्न : श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन २४ :  नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शाषनसम्म महिलाको सहभागिता पुरुष सरह बनाउका लागि सङ्घर्षको आवश्यकता रहेको बताइन् । महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब...

दुर्गा सोवकाे प्रश्न : सुदूरपश्चिमकाे छाउपडी र मधेसकाे दाइजो प्रथा कहिले अन्त्य हुन्छ

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन २४ : महिला अधिकारकर्मी तथा नयाँ शक्ति पार्टीकी सह संयोजक दुर्गा सोवले नेपालमा अझै पनि पुरुष र महिला समान हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.