ब्रम्हपुरी गाउँपालिका

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

मानव बेचविखन मुद्दामा ३७ वर्ष कैद तोकिएका वडाध्यक्ष सुनबहादुरलाई उच्च अदालतको सफाइ

रिपोर्ट नेपाल

काठमाडौं, साउन १  : मानव बेचविखन मुद्दामा जिल्ला अदालत नुवाकोटले ३७ वर्ष कैद फैसला सुनाइएका नुवाकोटका सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा...

मुम्बईमा घर भत्किँदा १४ जनाको मृत्यु

रिपोर्ट नेपाल

मुम्बई, साउन १ :  भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन् । भवनमा...

करेन्ट लगाएर नवविवाहित दम्पतीले गरे आत्महत्या

रिपोर्ट नेपाल

जनकपुरधाम, साउन ०१ : जनकपुरमा एक दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा बस्ने अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी...

बाबुराम भट्टराई र डोनाल्ड ट्रम्पबीच ट्विटर भिडन्त !

रिपोर्ट नेपाल

काठमाडौं, श्रावण ०१ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई लक्षित गर्दै गरेको ट्विट विश्वभर विवादित बनिरहँदा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्रम्पको आलोचना गर्दै कडा प्रतिक्रिया...

वडा अध्यक्ष श्रेष्ठले ४८ वटा धारा बनाएर पूरा गर्दै चुनावी प्रतिवद्वता

रिपोर्ट नेपाल

तनहुँ, साउन १:  खानेपानीको समस्या धेरै लामो समयदेखि खेपी रहेका तनहुँको व्यास नगरपालिका–१४  मास्दीबासीका समस्या अन्त्य भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा उपभोक्ता समितिको श्रमदानमा गााउँमा “एक घर...

इन्टरनेटको बढेको शुल्क फिर्ता गर्न नेता महरको चेतावनी

काठमाडौं, साउन १ः नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले इन्टरनेटको शुल्क बढाउने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । सरकारले श्रावण १...

राष्ट्रपति भवनकाे ट्वाइलेटमा ‘फोटो सुट’ : अभिनेता सरोज खनालमाथि लाग्यो गम्भीर आरोप

रिपोर्ट नेपाल

काठमाडौं, असार ३१ :  गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज खनाल शौचालयको कमोडमा बसेको तस्विर यतिबेला भाइरल भएको छ ।तस्विर बाहिरिएसँगै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.