ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

यस्तो छ तपाईंको मंसिर १३ गते बुधबारको राशिफल

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज वि.सं २०८० मंसिर १३ गते बुधबार, ई.सं.२०२३ नोभेम्बर २९, तिथि- मार्ग कृष्णपक्ष द्वितीया, मृगशिरा- नक्षत्र, साध्य- योग, गर- करण, चन्द्रराशि- मिथुन, सूर्योदय : ६ः३६, सूर्यास्त १७ः०६...

यस्तो छ तपाईंको मंसिर १० गते आइतबारको

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज वि.सं २०८० मंसिर १० गते आइतबार, ई.सं.२०२३ नोभेम्बर २६, तिथि- कात्तिक शुक्लपक्ष चतुर्दशी, भरणी- नक्षत्र, परिघ- योग, वणिज- करण, चन्द्रराशि- मेष, सूर्योदय : ६ः३४, सूर्यास्त १७ः०७...

अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर ८। चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो...

मुटु बलियो बनाउन खानुहाेस यी खानेकुरा

मुटु शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। यसले शरीरको हरेक अंगमा रगत र पोषक तत्वको आपूर्ति गर्छ। मुटु स्वस्थ रह्यो भने मात्रै शरीर पनि स्वस्थ रहन्छ । स्वस्थ मुटुले शरीरलाई रक्तचाप,...

यस्तो छ तपाईंको कात्तिक २६ गते आइतबारको राशिफल

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज वि.सं २०८० कात्तिक २६ गते आइतबार, ई.सं. २०२३ नोभेम्बर १२, तिथि- कात्तिक कृष्णपक्ष चतुर्दशी, १४ः१४ बजेपछि औंशी, स्वाती- नक्षत्र, आयुष्मान्- योग, शकुनी- करण, चन्द्रराशि-तुला, सूर्योदय :...

यस्तो छ तपाईंको कात्तिक २४ गते शुक्रबारको राशिफल

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज मिति २०८० कात्तिक २४ गते शुक्रबार, ई.सं. १० नोभेम्बर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष त्रयोदशी, नक्षत्र- हस्त, योग- विष्कम्भ, करण- तैतिल, चन्द्रराशि- कन्या, सूर्योदय ६ः२१, सूर्यास्तः...

यस्तो छ तपाईंको कात्तिक २३ गते बिहीबारको राशिफल

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज मिति २०८० कात्तिक २३ गते बिहीबार, ई.सं. ९ नोभेम्बर, २०२३ । तिथि- कात्तिक कृष्णपक्ष द्वादशी, नक्षत्र- उत्तरफाल्गुनी, योग- वैधृति, करण- वालव, चन्द्रराशि- कन्या, सूर्योदय ६ः२१, सूर्यास्तः...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.