ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

भगवान् भरोसामा वीरगन्ज

काठमाडौँ बैशाख १५: मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने ? कतै मरिने पो हो कि ? मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित...

कृत्रिम अभाव गराएर मास्कको मूल्यवृद्धि

काठमाडौँ बैशाख १४: बजारमा मास्क, स्यानिटाइजरलगायत सर्जिकल सामानको कृत्रिम अभाव गराएर अस्वाभाविक मूल्यवृद्धि हुन थालेको छ । पछिल्लो दुई दिनमै बजारमा मास्कको मूल्य ह्वात्तै बढेको छ । यसअघि प्रतिपिस होलसेल...

अक्सिजनको माग तेब्बर

काठमाडौँ बैशाख १४: कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ । त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन...

संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा

काठमाडौँ बैशाख १४: सरकारले केही अत्यावश्यक सेवालाई छोडेर वैशाख १६ गतदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञाको निर्णय गरेको छ। उपत्यकाबाहिर पनि २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा लागू हुने भएको...

कोरोना बढ्यो, भिडभाड उस्तैः लापर्बाही बढ्दो, अनुगमन निष्प्रभावी

काठमाडौँ बैशाख ११: काठमाडौं । देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ । यही अवस्थामा संक्रमण थपिँदै गए...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौँ  बैशाख १०: प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् ।...

उपत्यकाका तीनवटै जिल्ला प्रशासनद्वारा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख ८ः काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.