ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

सन्दर्भ विश्व औंलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

काठमाडौं, बैशाख १२ः ‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारा सहित आज (मंगलबार) विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य...

प्रदूषणको असर सबै उमेर समूहलाई ‘उत्ति नै’

काठमाडौं, बैशाख ११: गत साता सार्वजनिक भएको एक अध्ययनले भन्छ, ‘वायु प्रदूषणले कुनै पनि उमेर समूहका मानिसलाई असर गर्छ।’ लन्डनको इम्पेरियल कलेजस्थित वातावरण अनुसन्धान समूहले गरेको अध्ययनले सबै समूहलाई प्रदूषणले...

चुनौती थप्दै छ डेङ्गुले

रिपोर्ट नेपाल

काठमाडौँ, वैशाख ११ः गर्मी मौसममा र तराईमा मात्र देखिने डेङ्गु बाह्रै महिना र उच्च हिमाली जिल्लामा देखिन थालेको छ। चिसो मौसममा शून्यमा झर्ने डेङ्गु सङ्क्रमण यस वर्ष जाडोमा पनि देखा...

काठमाडौंको प्रदूषणले स्वास्थ्यमा असर

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ७ः यस साता अन्तर्राष्ट्रिय जगतमा काठमाडौं चर्चामा रह्यो । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा परेपछि सबैको चासो काठमाडौंमा केन्द्रित भयो । काठमाडौंको वायु गुणस्तर सूचांक (एक्यूआई)...

बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क

काठमाडौँ, वैशाख ५ः नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले...

धुलो र धुवाँले अधिक प्रदूषण

रिपोर्ट नेपाल

काठमाडौँ, वैशाख ४ः एक सातादेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार...

स्वास्थ्य प्रणालीमा चुनौती: अध्यन प्रतिवेदन

काठमाडौँ, वैशाख ३ः स्वास्थ्य प्रणालीमा चुनौती सिर्जना भएको अनुसन्धानले देखाएको छ। विभिन्न छ संस्था सम्मिलित ग्लोबल रिसर्च टोलीले नेपालको स्वास्थ्य प्रणालीमा सङ्घीयताको प्रभावबारे गरिएको अनुसन्धानले स्वास्थ्य क्षेत्रमा चुनौती सिर्जना गरिरहेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.