ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गृहमन्त्री खाँणद्वारा विपद् सामाग्री हस्तान्तरण

रिपोर्ट नेपाल

काठमाडौं, साउन ८ः माननीय गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाललाई विपदमा प्रयोग हुने विभिन्न उपकरण,  तथा सवारी साधन शनिबार हस्तान्तरण गरेका छन् । त्यस अवसरमा गृहमन्त्री खाँणले सबै सामाग्री...

ऊर्जामन्त्री भुसालद्वारा विकास निर्माणका काममा एकताबद्ध हुन आग्रह

रिपोर्ट नेपाल

ललितपुर, साउन ८ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छिन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’...

प्रयोगात्मकमा ‘सी’ र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए मूल प्रमाणपत्र नपाइने

रिपोर्ट नेपाल

काठमाडौं, साउन ८ः माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अन्तिम परीक्षामा ननग्रेडेड (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना हुन...

इम्बोस्ड नम्बर राख्न सेवाग्राही जाँदैनन्

रिपोर्ट नेपाल

काठमाडौँ, साउन ८ः सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको छ । आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ । हालसम्म करिब...

रेमिट्यान्समा वृद्धि भए पनि उद्यममा कम लगानी

काठमाडाैं, साउन ८ः नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रूपैयाँ...

सगरमाथा क्षेत्रबाट सात थान पासोसहित एक व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

सोलुखुम्बु, साउन ८: सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सात थान पासोसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलका ५८ वर्षीय जीतबहादुर राई रहेका निकुञ्जको कार्यालय नाम्चेले...

पाँचपोखरीमा जनैपूर्णिमामा एक हप्ता मेला लाग्ने

रिपोर्ट नेपाल

काठमाडौं, साउन ८: प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.