ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन सम्झौता

काठमाडौं, भदाै १०ः नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालवीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउने...

इनेष्पेक्टर साहको लाइनले सर्लाहीबाट तस्करी

रिपोर्ट नेपाल

जनकपुर, भदौ १०ः प्रदेश नम्बर दुईका डिआइजी मसउद आलम खाँ ले सादा पोशाकका प्रहरी प्रयोग गरेर तस्करले लाइन खोलेको रिपोर्ट नेपालमा समाचार प्रकाशित भएपछि डिआइजी खाँ का असुली कर्ताले नाटकीय...

दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद

रिपोर्ट नेपाल

महाेत्तरी, भदाै १०ः नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहान महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित नेपाल र भारतको दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद गरेको छ । महोत्तरी जिल्ला...

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट: नेता कोइराला

चितवन, भदौ १०ः नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । शुक्रबार यहाँ पत्रकारसँग कुराकानी गर्दै नेता...

डिआइजी सुदीपले तस्करको दोहोलो काढे

रिपोर्ट नेपाल

विराटनगर, भदौ १०ः नेपाल प्रहरीको एकजना अधिकृत मात्रै इमान्दार बन्ने हो भने तस्करी कसरी रोकिने रहेछ भनेर नमुना हेर्न प्रदेश नम्बर एकका डिआइजी सुदीप गिरीलाई हेर्दा प्रष्ट हुन्छ । त्यही...

महानगरका ३२ वडामै भूमिगत पार्किङको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरूलाई

काठमाडौं, भदाै १०ः काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रूपमा चलिरहेका पसलहरूको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरूलाई दिएको छ । अहिले काठमाडौँको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म...

साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ: गृहमन्त्री खाण

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १०ः गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.