ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दानपेटिका फुटाइ नगद चोरी गर्ने पक्राउ

रिपोर्ट नेपाल

मकवानपुर, भदाै २७: मन्दिरको दान पेटिका फुटाई नगद चोरी गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका - ७ निवासी १६ वर्षीय किशोर रहेका छन् । हेटौंडा–६ गौरीटारस्थित...

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

रिपोर्ट नेपाल

बर्दिया, भदाै २७ः बर्दियाको मधुवन नगरपालिका-२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका-२...

अझै सम्पन्न हुन सकेन कान्द्रा पुल

कैलाली, भदौ २७ः कैलालीको भजनीका स्थानीयका लागि कान्द्रा नदीको सास्तीबाट स्थानीयले छुटकारा पाउन सकेका छैनन् । यसले सयौँको ज्यान लियो । हजारौँलाई विस्थापित बनायो भने हजारौँ बिघा खेतीयोग्य जमिन नष्ट...

पहिरोको चपेटामा रामतोला बस्ती

रिपोर्ट नेपाल

बागलुङ, भदाै २७ः बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ । पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका...

तनहुँमा लडेर गर्भवती महिलाको मृत्यु

रिपोर्ट नेपाल

तनहुँ, भदौ २७ः घाँस काट्ने क्रममा लडेर तनहुँकी एक गर्भवती महिलाको आईतबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ्ग गाउँपालिका–३ सोलुङ्ग निवासी २४ वर्षीया दरिमाया थापा रहेकी छन् ।...

६ बर्ष देखि फरार सवारी ज्यान मुद्दाका प्रतिबादी पक्राउ

रिपोर्ट नेपाल

तनहुँ, भदाै २७ः ६ बर्ष देखि फरार सवारी ज्यान मुद्दाका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २८ को बिर्खमान गुरुङ रहेका...

जडिबुटीमा खुल्ने भयो ६ लेनको सडक

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २७ः काठमाडौँको जडीबुटीस्थित छ लेनको सडक खुलाउन सडकबीचमा रहेको एउटा कच्ची घर हटाइको छ । सडक विस्तारका क्रममा सडकबीचमा परेको उक्त घर काठमाडौँ महानगरपालिका र सडक विभागको समन्वयमा आइतबार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.