ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अपरिचितको म्यासेज लिंक नखोल्न नेपाल दूरसञ्चार प्राधिकरणकाे अनुराेध

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३०ः नेपालमा सामाजिक सञ्जालको माध्यमबाट ठगिनेक्रम बढेको छ । सामाजिक सञ्जालमा ठगिनेक्रम बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना नै निकालेर सजग रहन भनेको छ । प्राधिकरणले सामाजिक सञ्जाल...

किन प्रचण्डनै भावी प्रधानमन्त्री ?

रिपोर्ट नेपाल

गंगा रावत (सागर) २०११ मंसिर २६ ढिकुरपोखरी २ कास्कीमा जन्मिएर सामन्ती एकात्मक राज्य ब्यवस्था परिवर्तनका निम्ति २०५२ साल देखिको महान जनयुद्धको सर्वाेच्च कमाण्डरको रुपमा झण्डै १३ वर्ष भूमिगत जीवन बिताइ...

दुई बालिकालाई बलात्कार गरेको अभियोगमा युवकलाई १९ वर्ष कैद

रिपोर्ट नेपाल

तनहुँ, भदाै ३०ः तनहुँको भानु नगरपालिका-३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ । तनहुँ जिल्ला अदालतले भानु नगरपालिका-३...

पहिरोले घर पुरिँदा काभ्रेमा एकै घरका तीन जनाको मृत्यु

रिपोर्ट नेपाल

काभ्रे, भदाै ३०ः काभ्रेको बेथानचोक गाउँपालिकामा गए राति घरमाथिबाट खसेको पहिरोले पुरेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । काभ्रेको बेथानचोक गाउँपालिका-४ चलालमा गए राति परेको वर्षाका कारण खसेको...

पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

मकवानपुर, भदाै ३०ः वर्षाका कारण आएको पहिराेले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ। जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिराका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका...

ढुंगा खानीबाट पहिरो खस्दा २ जनाको मृत्यु, एक गम्भीर

काभ्रे, भदाै ३०: काभ्रेमा पहिरो खसेर घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा ४४ वर्षीय निरबहादुर तामाङ र ४० वर्षीया...

डेंगीका बिरामी ११ हजार नाघे

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ३०ः नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार नाघेको छ। साउनयता बुधबारसम्म देशभरिमा डेंगीका बिरामीको संख्या ११ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७५ जिल्लामा फैलिएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.