ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अछाममा पहिरोले घर बगाउँदा आठ जनाको मृत्यु, नौ जना बेपत्ता

अछाम, असोज १ः अछामका दुई स्थानमा पहिरो जाँदा पुरिएर आठजनाको मृत्यु भएको छ भने नौजना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ । घरमाथिबाट आएको पहिरोमा...

पृथ्वीको तापमान वृद्धिले पाकिस्तानमा बाढी

रिपोर्ट नेपाल

बिबिसी, असाेज १ः पाकिस्तानमा आएको भीषण बाढीको कारण विश्व तापमान वृद्धि रहेको आकलन वैज्ञानिकहरूले गरेका छन्। विश्वका विभिन्न निकाय तथा वैज्ञानिक सहभागी रहेको ‘वल्र्ड वेदर एट्रिब्युसन’ नामक वैज्ञानिक सञ्जालका अनुसार...

उपत्यकामा एमालेको पदयात्रा आज

रिपोर्ट नेपाल

काठमाडौं, असाेज१ : नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम गर्दैछ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट...

गौतमबुद्धमा जजिराको दैनिक उडान

रिपोर्ट नेपाल

भैरहवा, असाेज १: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको छ। शुक्रबार बिहान ६ः४५ बजे १ सय ६८ यात्रुलाई लिएर जजिराले विमानस्थलबाट नियमित उडान सुरु गरेको हो।...

विकट चेपाङ बस्तीमा बिजुली

मकवानपुर, असाेज १: केही वर्ष अघिसम्म गाउँमा बिजुली विस्तारबारे चर्चा गर्दा स्थानीयले पत्याउँदैनथे। उनीहरूको प्रश्न हुन्थ्यो, ‘हाम्रो गाउँमा कसरी बिजुली विस्तार होला ? ’ दियालो र टुकीको भरमा रात काट्दै...

कर्णाली कहरः भगवान् भरोसामा राजमार्ग यात्रा

नेपालगन्जबाट जुम्ला जाँदै गरेका चालक हरिबहादुर कार्की राजमार्गमा ‘कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु’ दिनहुँ देखिरहेका हुन्छन् । ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ,’ उनी...

मृतक मतदाता सूचीबाट हटाइए

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १ः निर्वाचन आयोगले मृतक तथा दोहोरिएका करिब दुई लाख १६ हजार मतदाताको नाम हटाएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा उक्त...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.