ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कांग्रेसको निर्वाचन समितिले पायो पूर्णता

मंसिर २१ काठमाडौँ / नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा राजेश्वर अधिकारी (लमजुङ) र राजु अधिकारी (सुनसरी)लाई मनोनित गरेको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विधान बमोजिम...

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ...

देशभर मौसम सामान्य : पहाडी क्षेत्रमा आंशिक बदली

मंसिर १० काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा...

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै

मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुँदैछ भने दोस्रो...

सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासन बीच सहमत

मंसिर ६ काठमाडौँ / गएको बुधवार र बिहिवार बाराको सिमरामा भएको घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासनबीच सहमति भएको छ । एमाले महासचिव शंकर पोखरेल र नेता महेश...

नयाँ आईजीपीलाई प्रहरीको मनोबल उठाउने चुनौती

कार्तिक २५ काठमाडौँ / नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एआईजी कार्कीलाई आईजीपी बनाइएको हो । उनले २७...

भाइटीकाको उत्तम साइत सार्वजनिक

असोज २८ काठमाडौँ / यस वर्षको भाइटीकाको उत्तम साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.