ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

ठूलो संख्यामा उपसचिव–सहसचिवको विज्ञापन

रिपोर्ट नेपाल

काठमाडौं, असाेज २७ः लोकसेवा आयोगले विभिन्न सेवा समूह गरी ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन निकालेको छ । आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार बुधबार विभिन्न सेवा समूहमा गरी ४ सयभन्दा बढी...

जीटुजीको मल खरिद गर्न पठाइयो प्रस्ताव

काठमाडौँ, असोज २७ः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी (सरकारदेखि सरकार) प्रणालीमार्फत भारतबाट मल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । कृषि मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया खरिद गर्नका...

अलपत्र पर्यटकको उद्धार सुरु

रिपोर्ट नेपाल

काठमाडौँ, असोज २७ः मनाङ, मुस्ताङ, गोरखा र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा रोकिएका पर्यटकको उद्धार सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकको तत्काल...

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा प्रतिष्ठित व्यवसायी श्री शिवहरी दंगाल नियुक्त

काठमाडाैं, असाेज २७ः ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरी दंगाल नियुक्त हुन भएको छ । संस्थाको सञ्चालक समितिको असोज २४ गते सोमबार बसेको बैठकले दंगाललाई अध्यक्ष...

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : उम्मेदवारले पाए निर्वाचन चिह्न

काठमाडौँ, असोज २७ः आगामी निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई हजार ४१२ उम्मेदवार कायम भएका छन्। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा उम्मेदवारी फिर्ता लिएका र रद्द भएका...

बारामा एकै परिवारका तीनजना मृतावस्थामा फेला

रिपोर्ट नेपाल

बारा, असाेज २६ः जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँ नजिकै एकै परिवारका तीन जना मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, असाेज २६ः बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-११ गोंगबु भण्डारी टोल बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार १३...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.