ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेपाली उत्पादनलाई प्राथमिकता

काठमाडौं, कात्तिक ७: यसपटकको तिहारमा पुष्प व्यवसायीले नेपाली उत्पादनलाई नै बिक्रीको प्राथमिकतामा राखेका छन्। यसले फूलको व्यवसायमा लागेका कृषकलाई फाइदा पुग्ने देखिन्छ। तर, प्लास्टिकका फूलले पनि बजार ओगटेकाले नेपाली उत्पादनलाई...

कांग्रेसको घोषणापत्र आज आउने

ललितपुर, कात्तिक ७ः नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर  देउवाले ‘नेपाली कांग्रेसको सङ्कल्पपत्र’ आज सार्वजनिक...

चार जनाले धानेको पुर्ख्याैली सीप

रिपोर्ट नेपाल

कैलाली, कात्तिक ७ः घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा...

राष्ट्रपति भण्डारीद्वारा तिहार पर्वका अवसरमा शुभकामना

रिपोर्ट नेपाल

काठमाडौँ, कात्तिक ७ः राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वका अवसरमा शुभकामना सन्देश दिएकी छन् । उनले तिहार पर्वले राष्ट्रिय एकता थप सुदृढ बनाउन मद्दत पु-याउने विश्‍वास व्यक्त गरेकी छन् । उनले सम्पूर्ण...

आज तिहारको दोस्रो दिन कुकुर तिहार

काठमाडौँ, कात्तिक ७ः तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा...

सत्तरी प्रतिशत मतपत्र छपाइ सकियो

रिपोर्ट नेपाल

काठमाडौँ, कात्तिक ७ः प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित...

संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाद्वारा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक ६ः संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरण एवं भविष्यमा नेपाली शान्ति सैनिकहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्य...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.