ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

पूर्वमा पूर्वाधार बढाउने तयारीमा विद्युत् प्राधिकरण

रिपोर्ट नेपाल

काठमाडौँ, कात्तिक १५ः नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किसनगञ्ज बिन्दु उपयोगमा ल्याउने तयारी गरेको छ । यसका लागि हाल रहेको ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी...

जलवायु परिवर्तनको जोखिममा अर्थतन्त्र

रिपोर्ट नेपाल

काठमाडौँ, कात्तिक १५ः जलवायु परिवर्तनका कारण नेपालको अर्थतन्त्रले मूलतः तीन तरिकाका असर भोग्ने अवस्था देखिएको विश्व बैङ्कले जनाएको छ । सोमबार सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेटले जलवायु परिवर्तनको ठूलो जोखिम कृषि...

किसानले गोरु पाल्न छाडे

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक १५ः मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसके । केही वर्षअघि उनको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उनका बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आएका थिए ।...

दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण

गुल्मी, कात्तिक १५ः गुल्मी र स्याङ्जा दुई जिल्ला जोडने मोटरे बल पुल जीर्ण बनेको छ । गण्डकी प्रदेशको स्याङ्जाको मिर्मी र लुम्बिनी प्रदेशको गुल्मी हर्मिचौर जोडने रेप्कामा रहेको मोटरे बल...

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ

मोरङ, कात्तिक १४ः झापा दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३...

मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, कात्तिक १४ः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि (मंगलबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र...

१३औँ सागमा स्वर्ण विजेता सङ्गीता, निर्वाचनमा म्यादी

काठमाडाैं, कात्तिक १४ः खेलकुद क्षेत्रमा पछिल्लो समय उदीयमान खेलाडीका रूपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छिन्...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.