ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

काठमाडौँ, माघ १९ः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका...

९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक क्यानेडियन नागरिक पक्राउ

काठमाडाैं, माघ १९ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एक क्यानेडियन नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल...

नेपालगन्जबाट निर्यात बढ्यो

बाँके, माघ १९ः मुलुकको समग्र निर्यात व्यापारमा गिरावट आइरहेको अवस्थामा नेपालगञ्ज नाकाबाट हुने निर्यातमा भने वृद्धि भएको छ। नेपालगञ्ज भन्सारबाट चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा गत आर्थिक...

अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुबै पक्राउ

काठमाडाैं, माघ १९ः नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल दिने र दिन लगाउने २ जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको गौरी शंकर नगरपालिका...

४५५ जनाको आँखाको निःशुल्क शल्यक्रिया

रिपोर्ट नेपाल

कैलाली, माघ १९ः गेटा आँखा अस्पतालले बझाङका ४४५ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरूको आयोजना तथा तेज कोहली रुइत फाउन्डेसनको सहयोगमा...

भारतले नेपाललाई पौने ९ अर्ब अनुदान दिने

काठमाडाैं, माघ १९ः भारतले नेपाललाई करिब पौने ९ अर्ब रूपैयाँ अनुदान सहायता दिने भएको छ। भारतका वित्त मन्त्री निर्मला सीतारमणले वित्त वर्ष सन् २०२३/२४ का लागि बुधबार प्रस्तुत गरेको बजेटमा...

मौसममा पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भागमा हल्का हुस्सु

रिपोर्ट नेपाल

काठमाडौं, माघ १९: आज देशका केही भागमा आंशिक बदली र तराईका केही क्षेत्रमा हल्का हुस्सुबाहेक देशभरको मौसम समान्यता सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशमा पश्चिमी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.