ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी सांसद अर्याल निर्वाचित

रिपोर्ट नेपाल

काठमाडाैं, माघ २३ः राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्। साेमबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद् तमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।...

अपांगता परिचय पत्र वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल

तनहुँ, माघ २३ः सामाजिक विकास कार्यालय तनहुँ र सहृदयी मञ्च तनहुँ नेपालको संयुक्त आयोजनामा अपांगता परिचय पत्र वर्गीरण सम्बन्धी स्थानीय तहहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति...

७८ लाख ५० हजार सहित २ हुण्डी कारोबारीहरु पक्राउ 

रिपोर्ट नेपाल

काठमाडाैं, माघ २३ः काठमाडाैं उपत्यकाको न्युरोड एरियामा बिभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचनाकाे आधारमा दुई...

बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङको खोटेहाङ गाउँपालिका-९...

प्रधानमन्त्रीद्वारा सबै दलका प्रमुख सचेतकको बैठक आब्हान

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २३ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक डाकेका छन् । आज (सोमबार) बिहान ९ बजेका लागि प्रधानमन्त्री प्रचण्डले सबै...

‘गृह’मा माओवादीको अस्वाभाविक रुचि

रिपोर्ट नेपाल

काठमाडाैं, माघ २३ः राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय छाडेपछि माओवादीले त्यसमा अस्वाभाविक रुची राखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले राखेको मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्दा त्यस्तो रुची देखिएको हो। प्रधानमन्त्री...

वडा वडामै स्वास्थ्य सेवा

कालिकाेट, माघ २३ः कालिकोटको रास्कोट नगरपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ।। नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो। अहिले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.