कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
भैरहवा, फागुन २५ः यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । विसं. २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा...
बागलुङ, फागुन २५ः यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन्। पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म...
कास्की, फागुन २५: बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि चार सहरमा नियमित रात्रिकालीन उडान गर्ने भएको छ। पहिलो दिन काठमाडौं, भैरहवा, नेपालगन्ज र भद्रपुरबाट रात्रिकालीन उडान भरेर जहाज पोखरा विमानस्थलमा...
इलाम, फागुन २५: नेपाली अर्थोडक्स चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट ठहरिएको छ। यससँगै चिया उद्यमीले सरकारले सहयोग गरे अन्तर्राष्ट्रिय बजारमा नेपालको उत्पादनले ‘छलाङ मार्ने’ आशा व्यक्त गर्न थालेका छन्। चियाको गुणस्तर...
काठमाडौं, फागुन २५ः स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन्...
काठमाडौं, फागुन २५ः नेपालका महिला गृहिणी, घरधन्दा र बालबालिका हेर्ने काममा मात्र सीमित हुन्छन् भन्ने भनाइ गलत साबित भएको छ । परिआएको खण्डमा एवं अवसर पाए भने नेपालका महिलाले जस्तोसुकै...
काठमाडौं, फागुन २५ः मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता बिच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना...