ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

तुलसीपुरका विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

दाङ, फागुन ३०: दाङको तुलसीपुर उपमहानगरपालिकाका–६ का सामुदायिक विद्यालयहरूमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको छ। सहयोगी निकायको समन्वयमा सामुदायिक विद्यालयहरूमा उद्यमशीलता परियोजना सञ्चालन गरेर विद्यार्थीलाई यो कार्यक्रम सुरु गरिएको हो।...

धातुजन्य किला ठोक्दा पाथीभरा क्षेत्रका बोटबिरुवा नासिँदै

रिपोर्ट नेपाल

ताप्लेजुङ, फागुन ३०: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवर्द्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स–साना साइनबोर्ड राख्ने क्रम बढेको छ ।...

कामपाले कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३०ः काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारी, ७ व्यक्तिसहित ३३ निकायलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने...

डेढ अर्ब ठगीको आरोपमा क्षेत्रीय प्रबन्धकसहित तीन पक्राउ

माेरङ, फागुन ३०ः करिब १ अर्ब ४९ करोड रुपियाँ ठगी गरेको आरोपमा मोरङ प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक, उपाध्यक्ष र सचिवसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले...

स्ववियु निर्वाचनको सरगर्मी बढ्यो

काठमाडौं, फागुन ३०ः त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सोमबार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । सोसँगै निर्वाचनको सरगर्मी बढेको छ । २७ फागुनमा उम्मेदवार...

अनुदान कटौती गर्दै बढायो सरकारले रासायनिक मलको मूल्य

रिपोर्ट नेपाल

काठमाडौं, फागुन ३०ः सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरी भाउ बढाएको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकभन्दा महँगो हुनेछ । यसको प्रत्यक्ष असर...

आठ वर्षमा पनि पूरा भएन ठिमुरा–देवघाट पुल

रिपोर्ट नेपाल

चितवन, फागुन ३०ः भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। तीनवटा पक्की...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.