ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

पूर्वराजा ज्ञानेन्द्र १० दिने भ्रमणमा भारत जाँदै- निमन्त्रणा योगी आदित्यनाथको

काठमाडौं, बैशाख २१ः देश दौडाहा गर्दै सक्रियता बढाइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन् । करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका...

हतारमै कार्यक्रम सकेर फर्किए रायमाझी

रिपोर्ट नेपाल

अर्घाखाँची, बैशाख २१ः अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी हुन एमाले सचिव एवं सासंद टोपबहादुर रायमाझी बुधबार करिब १२ बजे कार्यक्रममा पुगे ।...

थला प-यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला, बैशाख २१ः कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका...

नेपाली कांग्रेसका ३ नेता मन्त्रिपरिषदमा सहभागी

काठमाडौं, बैशाख २०ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा...

दुई दिन जमुनाहा नाका बन्द

बाँके, बैशाख २०ः नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ। वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) हुने...

अवैध गोलियाका काठसहित ट्याक्टर नियन्त्रण

रिपोर्ट नेपाल

झापा, बैशाख २०: झापाको हल्दीबारीबाट प्रहरीले ६ थान अवैध गोलियाका काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हल्दीबारी गाउँपालिका-४ स्थित मंगलबारेमा नम्बर प्लेट नभएको...

सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, बैशाख २०: नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी  जारी भएको छ। जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । रायमाझी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.