कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
काठमाडाैँ, बैशाख २७ः नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेकाे छ । शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई...
बबिता बस्नेत ‘खाडी मुलुक’ भन्नेबित्तिकै हामीलाई लाइन लागेर युवाहरू विदेशिएको दृष्य आँखाअगाडि आउँछ । हाम्रा गाउँघरमा हिजोआज प्रायः खाडीबाट ल्याएको कम्तिमा एउटा ब्ल्याङ्केट हुने गर्छ । कतिले ग्र्याण्डर लगायतका केही...
म्याग्दी, बैशाख २७ः वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा म्याग्दीका छ सामुदायिक वनमा वन्यजन्तुका लागि पानी पिउन...
अर्घाखाँची, बैशाख २७ः अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर तीन जनाको ज्यान गएको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेकोे आगो निभाउने क्रममा...
कैलाली, बैशाख २७ः कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ अन्तर्गत उनीहरुले खेती समेत गरेका छन् ।...
काठमाडौं, बैशाख २७: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहरिएका छन्। न्यूयोर्कको एउटा जुरीले ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै ५० लाख...
सर्लाही, बैशाख २७ः प्रहरीले एकै दिन पौने चार सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। सर्लाहीको इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको ३७५ लिटर मदिरा नष्ट गरेको हो। इलाका...