ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

एअर इन्डियालाई ३० लाख जरिवाना

रिपोर्ट नेपाल

नयाँ दिल्ली, बैशाख ३०: भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया (३६ हजार ४९६ अमेरिकी डलर) जरिवाना गरेको छ। भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान...

एमालेमा प्रदेश खारेजको प्रस्ताव

काठमाडौं, बैशाख ३०: नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्तावसमेत आएको छ। बिहीबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न...

भैरहवामा जजिराले पुनः उडान थाल्ने

रिपोर्ट नेपाल

काठमाडौँ, वैशाख ३०ः भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन...

मेलम्चीको पानी वितरण रोकिने

काठमाडौँ, वैशाख ३०ः काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पुनः रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले आयोजनाको मुहान तथा हेडवक्र्समा केही...

नक्कली भुटानी शरणार्थी प्रकरण : थप व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौँ, वैशाख ३०ः नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले...

परराष्ट्रमन्त्री साउद बंगलादेश प्रस्थान

काठमाडौं, वैशाख २९ः परराष्ट्रमन्त्री एनपी साउद शुक्रबार बंगलादेश प्रस्थान गरेका छन्। ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नारासहित  बंगलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द...

Libya मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडाैं, बैशाख २९ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा, मिति २०८० बैशाख २८ गते United Nations Support Mission In Libya (UNSMIL) मा तैनाथ श्री स्पेशल गार्ड युनिट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.