ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

कोरियामा कांग्रेसको कार्यक्रम: सरकारका कदम अलोकतान्त्रिक

रिपोर्ट नेपाल

काठमाडौ असार १८: नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गरि संगठनलाई अझ चुस्त र दुरुस्त बनाउने निर्णय गरेको छ। प्रवासमा रहेका नेपालीको हकहित...

गिरिजाप्रसाद कोइरालको ९५ औं जन्‍मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

रिपोर्ट नेपाल

काठमाडौं, असार १८: नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्रीको ९५ औं जन्मजन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । चारपटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ प्रदेश नम्बर...

परीक्षाफल प्रकाशनमा लापरबाही गरेको भन्दै परीक्षा नियन्त्रकलाई कारबाही

रिपोर्ट नेपाल

काठमाडौं, असार १८: माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ । पाँच...

स्पेनलाई पराजित गर्दै रुस पहिलो पटक क्‍वार्टरफाइनलमा

काठमाडौं, असार १८: रुसमा जारी विश्‍वकपमा आएतबार भएको खेलमा पेनाल्टी सुटआउटमा पूर्व विजेता स्पेनलाई पेनाल्टी पराजित गर्दै आयोजक रुस इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। रुसको केन्द्रीय...

अवैध रूपमा १३ लाख भारु लिएर नेपाल प्रवेश गर्न लागेका २ जना पक्राउ

रिपोर्ट नेपाल

कपिलवस्तु ,१७ असार :  अवैध रूपमा भारतीय रुपैयाँ लिएर नेपाल प्रवेश गर्न लागेका २ जना पक्राउ परेका छन् । शनिबार कञ्चनपुर गैरीगंगा नगरपालिका(६ वनबेडा घर भई भारतको हरियाणामा होटल चलाउने महेन्द्र...

तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी अधिकृतलाई सर्वेन्द्र खनालकाे निर्देशन

काठमाडौं, १७ असार : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् । आज प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक...

विप्लप समूहले दलेकाे कालोमोसोकाे प्रतिकार गर्न नेकपाकाे आग्रह

रिपोर्ट नेपाल

बझाङ, १७ असार : विप्लवका कार्यकर्ताले जनप्रतिनिधिहरुलाई दुर्व्यवहारको गरेकाे विरोध कम्युनिस्ट पार्टी बझाङले गरेको छ । शुक्रबार मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतलाई कालोमोसो दलेर दुर्व्यवहारप्रति आपत्ति जनाउँदै आइतबार विज्ञप्ति जारी गरेर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.