ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मन्त्री फेरबदलको तयारीमा ओली-प्रचण्ड

काठमाडौं, भदौ २०: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्‍वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्य सम्पादनमा राम्रो नतिजा दिन नसक्ने मन्त्री फेरबेदल गर्ने आन्तरिक तयारीमा जुटेका छन्। सरकारको...

बलात्‍कारी जोगाउने एसपीलाई जनसेवाश्री

काठमाडौं, भदौ २०: बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन्। उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको...

प्राध्यापकबाटै ‘लिक’ भयो स्‍नातकोत्तर तहको प्रश्नपत्र, परीक्षा स्थगित

काठमाडौं, भदौ २०: त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए। तर, देशभरका ३८ परीक्षा...

कायममुकायम प्रधानन्यायाधीस मिश्रविरुद्व उजुरी परे नपरेको अझै गोप्य

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २०: कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं छ। संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको...

मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो

काठमाडौं, भदौ २०: नेपालको संविधान अनुसार मुलुकलाई अब मौलिक हकसम्बन्धी कानुनहरू बनाउन निकै चटारो भइसकेको छ । आगामी असोज २ गतेसम्म ती कानुनहरू बनाएर कार्यान्वयनमा ल्याइसक्नुपर्ने सरकारको दायित्व छ ।...

अन्तिम मिनेटमा गोल खाएपछि के भने नेपाली प्रशिक्षकले ?

काठमाडौं, भदौ २०: साफ च्याम्पियनशिपको १२ औँ संस्करणको उपाधि नै जित्ने लक्ष्यसहित बंगलादेशको ढाकामा उत्रिएको नेपाली टोलीले पहिलो खेलमै पाकिस्तानसँग २-१ को हार व्यहोरेको छ । अन्तिम मिनेटमा डिफेन्सको कमजोरीले गर्दा...

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौँ, भदौ १९: प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.