ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’

रिपोर्ट नेपाल

बझाङ । घटना १ सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् । उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ...

उधारोमा खाजा खाँदै विद्यार्थी

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ २० गते  । सरकारले कबुलेको रकम नदिँदा सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चार लाख ३४ हजार विद्यार्थी एक वर्षदेखि उधारोमा खाजा खाइरहेका छन्। सरकारले चालु आर्थिक वर्ष २०७९/८०...

चौंरी बेचेर आङ्टावालाई ६ लाख बुझाएका थिए दोर्जीले

रिपोर्ट नेपाल

काठमाडौँ — भुटानी शरणार्थी बनेर अमेरिका पुगिछाड्ने सपना देख्नुअघि दोर्जी शेर्पा जिरीमाथिको लेकमा चौंरीपालन गर्थे । लेकाली रनवनमा रमाइरहेका उनले एकाएक ‘केही पैसा बुझाए सजिलै अमेरिका पुगिने’ हल्ला सुने । त्यही हल्लाकै...

भारतको उडीसामा रेल दुर्घटना २३३ यात्रुको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २० । भारतको पूर्वी क्षेत्रमा पर्ने उडिसा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु...

आजको मौसम : अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध

रिपोर्ट नेपाल

काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिक देखि...

अत्यधिक गर्मी बढेपछि मलेसियासहितका देशमा बाहिर काम लगाउन रोक

रिपोर्ट नेपाल

रमेश भारती/हिटा काठमाडौं । साउदी अरबको रियादमा अहिले ५० डिग्रीमाथि तापक्रम छ । तापक्रम बढेसँगै दिउँसो काम गर्न समस्या हुन थालेको साउदीमा कार्यरत झापा बुधबारेका रवीन क्षत्रीले जानकारी दिनुभयो ।...

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कने

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.