कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
बागलुङ, असोज २८: राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन्। महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान...
कञ्चनपुर, असोज २८: एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका...
कञ्चनपुर, असोज २८: चाडबाड मनाउन घर फर्किने नेपालीले पश्चिमी नाका गड्डाचौकीमा सास्ती खेपिरहेको समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी अनुगमनका लागि शनिबार सीमा नाका पुगेका छन्। शनिबार प्रजिअ...
बाँके, असोज २८: जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले...
काठमाडौं, असोज २८: नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशनमा भाग लिने प्रतिनिधिको संख्या घटाउने भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र घटेकाले महाधिवेशन प्रतिनिधि संख्या घटाउन लागिएको हो। यसअघि निर्वाचन क्षेत्र २ सय...
काठमाडौं, असोज २८: लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने भएको छ। संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया नै अगाडि नबढेकोले रिक्त...
काठमाडौं, असोज २८: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ। गत २४ असोजका लागि डाकिएको सचिवालय बैठक २७ गते...