ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

पाँचथरमा बाढी : ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल बगे

पाँचथर, असर ३ — अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ ।  हेवा खोलामा आएको  बाढीमा पर्दा फिदिम र फालेलुङमा...

उत्कृष्टता दिन आतुर नेपाल

काठमाडौँ, असर ३ — विश्वकप लिग २ र त्यसमा पनि विशेष गरी घरेलु मैदानमा देखाएको उत्कृष्ट प्रदर्शनलाई विश्वकप छनोट क्रिकेटमा उतार्न नेपाल आतुर रहेको छ । नेपालले जिम्बावेमा आइतबार सुरु हुने...

६ दलको समाजवादी मोर्चा यसै साता घोषणा गर्ने तयारी

काठमाडौं । विभिन्न ६ वटा राजनीतिक दल मिलेर यसैसाता समाजवादी मोर्चा घोषणा गर्ने तयारी गरिएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सरकारमा सहभागी दल नेकपा एकीकृत समाजवादी (नेकपा...

विद्यालय कर्मचारी आन्दोलित

काठमाडौँ, असार ३। विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरूको पेसागत सुरक्षा हुनुपर्ने...

राष्ट्रपति बिरामी, अढाई महिनामै ५ पटक अस्पताल

काठमाडौँ, असर ३ — राष्ट्रपति रामचन्द्र पौडेल अढाई महिनामै पाँच पटक अस्पताल भर्ना भएका छन् । अल्सर, ढाड दुख्ने र छातीसम्बन्धी समस्याबाट मुक्त नहुँदै ७९ वर्षीय राष्ट्रपति पौडेललाई पछिल्लो पटक मुटुको...

कांग्रेसकाे रूखमा नयाँ पालुवा लाग्ने – महामन्त्री शर्मा

रिपोर्ट नेपाल

काठमाडौं, असार २ । नेपाली कांग्रेसका महामन्त्री एवं संघिय सांसद विश्वप्रकाश शर्माले नेतृत्वमा देखिएको आवेग कार्यकर्तासम्म पुग्ने भएकोले नेतृत्वलाई संवेदनशिल हुन सुझाएका छन् । महामन्त्री शर्माले उक्त कुरा आज शनिवार...

रबि लामिछानेले ७७ जिल्लामा घण्टी बजाउने

रिपोर्ट नेपाल

काठमाडौं, असार २ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संघिय सांसद रवि लामिछानेले आगामी असार ७ गते मुलुकका सातै प्रदेशका ७७ वटै जिल्लामा ७७ पटक एकै समयमा घण्टी बजाउन कार्यकर्तालाई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.