ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

लुकाइछिपाई ल्याएको चाँदी सहित एक पक्राउ

रिपोर्ट नेपाल

पर्सा, मंसिर ६ : वीरगंज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाबाट भारत बिहार पश्चिम चम्पारण लखौरा टोलको ३० वर्षीय गुलसन साह कानुलाई १० किलोग्राम चाँदी सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले...

बिक्री भइन् मोनालिसा

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ६: विश्व प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको चित्र आज पनि विश्वमा चर्चित चित्रमध्ये पर्छ। मन्द मुस्कानकी मोनालिसा आज पनि भिन्चीका चित्रमा जीवन्त छिन्। मोनालिसाको आँखा मुस्कुराएको...

उपमेयर घरबाट दिउँसै सुनसहित १६ लाख चोरी

भक्‍तपुर, मंसिर ६ : भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यबिनायक नगरपालिका सिपाडोलमा रहेको घरमा मंगलबार दिउँसै चोरी भएको छ। उनको घरमा बिहान १० देखि बेलुका ५ बजेका बिचमा चोरी भएको...

पत्रकार सिद्दीकीको निधन

रिपोर्ट नेपाल

बाँके, मंसिर ६: नेपालगञ्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति निधन भएको छ । बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष...

बढ्दै नगर क्षेत्र, खुम्चिँदै वडा प्रहरी

बाँके, मंसिर ६:  प्रहरीको काम जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति गराउने भए पनि नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा वडा प्रहरी कार्यालयले अझैसम्म गस्ती गर्न सकेको छैन । वडा प्रहरी नेपालगञ्ज बजारभित्र...

२१ केन्द्रीय सदस्‍यले ज्ञापनपत्र बुझाएकै भोलिपल्‍ट नेकपाको हाइकमाण्ड बैठक बस्दै

काठमाडौं, मंसिर ६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ। पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो...

थप नाजुक बन्‍दै निर्मलाका बुबाको स्वास्थ्य, आमा पनि बिरामी

काठमाडौं, मंसिर ६ : कञ्चनपुरकी किशोरी निर्मलाको पन्तको बलात्कार पछि हत्याको विरुद्धमा दोषीलाई कारवाही र न्याय प्राप्तिको माग गर्दै परिवारका सदस्य जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेको बिहीबार १२ दिन भएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.